आफ्नो संस्थाको रु ७७७७ मा डाइनामिक वेबसाइट बनाउनुहोस् !


एभरेष्ट कास्ट प्रा.लि. (Everest Cast Pvt. Ltd.) ले ल्याएको वेबसाइट डेभलपमेन्टको प्याकेज के हो ?

नेपाल भित्र संचालमा रहेका NGO, School, College, Consultancy, Business House, Corporate House, Hospital, Dental Hospital, Media & Advertising Agency, Tranining Institute, Education Consultancy, Law Farm, Saving & Credit Co-Operatives आदी क्षेत्रले आफ्ना सम्पुर्ण गतिबिधीहरुलाई अनलाइनको माध्यमवाट सजिलो तरिकाले सुचना तथा जानकारी प्रवाह गर्नसकुन भन्ने उद्देश्यका साथ यस कम्पनीले यहाँहरुको अर्गनाइजेसको वेबसाइट डिजाइन र डेभलपमेन्ट गर्नको लागि ल्याएको एक बिषेश अवसरको प्याकेज हो ।

वेबसाइट बनाउन कति खर्च लाग्छ ?


वेबसाइट बनाउन पहिलो वर्ष सम्पूर्ण कर सहित रु ७७७७ पर्दछ भने बार्षिक नबिकरण शुल्क सम्पूर्ण कर सहित रु ५७०० पर्दछ । 


वेबसाइट बनाउदा लाग्ने शुल्क कसरी पठाउने ?


वेबसाइट बनाउदा लाग्ने शुल्क ५०% अग्रिम पठाउनु पर्ने हुन्छ भने बाँकी ५०% शुल्क वेबसाइट निर्माणको काम सकिएको एक हप्ता सम्ममा तिर्नुपर्ने हुन्छ ।

वेबसाइट बनाउदा लाग्ने शुल्क कहाँ पठाउन सकिन्छ ?

वेबसाइट बनाउदा लाग्ने शुल्क यस कम्पनीको बैंक खाता, ई-सेवा, खल्ती, बिभीन्न रेमिटेन्स वा नगद बाट पनि भुक्तानी गर्न सकिन्छ ।

वेबसाइट बनाउन कति समय लाग्छ ?


वेबसाइट बनाउन १ दिन देखी ३ दिन सम्मको समय लाग्दछ ।

वेबसाइट को डिजाइन कस्तो हुन्छ ?


तपाईले आफ्नो संस्थाको आवस्यकता मिल्ने कुनै डिजाइनहरु हेर्नको लागि तपाईले हामीलाई फोन, ईमेल, भाइबर, फेसबुक, स्काइप वा ह्वाटएप्स बाट सम्पर्क गर्नुपर्ने हुन्छ ।

वेबसाइट बनाउन कहाँ सम्पर्क गर्ने ?

Everest Cast Pvt. Ltd.

Ilam-2, Simana Chowk
, Ilam, Nepal
Direct Contact : 9851062538 (Jiwan) | 9851277172 (Chetan) | 9851277170 (Raju)
Email: [email protected]
Website : https://website.everestcast.com



Order Now